काठमाडौँ । चार पटकको विश्वकप विजेता वेस्टइन्डिज आइसिसी विश्वकप छनोट २०२३ मा खराब प्रदर्शनसँगै छनोटबाटै बाहिरिएको छ । सुपर सिक्सअन्तर्गत पहिलो खेलमै स्कटल्यान्डसँग ७ विकेटले पराजित भएसँगै दुईपटक एकदिवसीय र टि २० विश्वकप विजेता वेस्टइन्डिज भारतमा हुने एकदिवसीय विश्वकप छनोट चरणबाटै बाहिरिएको हो । वेस्टइन्डिज इतिहासमै पहिलोपटक विश्वकपमा पुग्न नसकेको हो । जितको लागि १…