Logo

प्रधानमन्त्री कप : प्लेअफ पुगेको एपीएफको वाग्मतीमाथि सानदार जित

काठमाडौं । प्रधानमन्त्री कप महिला टी २० क्रिकेटमा एपीएफले शीर्ष स्थनमा रहेर पहिलो प्लेअफ खेल्ने भएको छ । राजधानीमा जारी प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा वाग्मती प्रदेशलाई ४७ रनले पराजित गरेको छ । मूलपानी मैदानमा एपीएफले निर्धारित ओभरमा ३ विकेट गुमाएर १२६ रन बनाएको थियो । एपीएफका लागि कप्तान सीता रानामगरले ५० बलमा ४४…