काठमाडौं । दक्षिण अफ्रिकामा आयोजना हुने यू १९ विश्वकप क्रिकेटका लागि नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमको विदाई गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार नेपाली टोलीलाई विदाई गरेको हो । देव खनालकै कप्तानीमा नेपाली टोलीले यू १९ विश्वकप खेल्ने छ भने गुलसन झा पनि टोलीमा समेटिएका छन् । नेपालले जनवरी २१ तारिखमा न्यूजिल्याण्डसँग खेल्दै…