Logo

क्यानाडाका नेपालीको पहलमा क्रिकेटका सामग्री सहयोग

विराटनगर । क्यानाडामा रहेका नेपालीहरुको पहलमा विराटनगरको होराइजन क्रिकेट क्लबलाई खेल सामग्री सहयोग गरिएको छ । होराइजन क्लबलाई १ लाख ८० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री क्रिकेट सामग्री प्रदान गरिएको हो । लामो समयदेखि क्यानाडा बस्दै आएका नेप्लीज क्यानेडियन क्रिकेट क्लबका संस्थापक अध्यक्ष इम्ब्रान अक्सरको पहलमा होइराइजन क्रिकेट क्लबलाई खेल सामग्री प्रदान गरिएको हो ।…