Logo

गुन्डोगनको पेनाल्टीमा बार्सिलोना विजयी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । बिहीबार राति भएको खेलमा लास पाल्मासमाथि बार्सिलोनाले २–१ गोलको पुनरागमन जित निकालेको हो । १ गोलले पछि परेको अवस्थानमा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गरेको थियो । १२ औँ मिनेटमा मुनिर अल हद्दादी मोहमदले स्यान्ड्रो रमिरेज क्यासिलोको पासमा गोल गर्दै लस पालमसलाई सुरुआती अग्रता दिलाए ।…