काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटवलमा आज तीन खेल हुँदै छन् । जसअनुसार दुईवटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तथा एक खेल च्यासल मैदान, ललितपुरमा हुँदै छ । च्यासल मैदानमा हुने खेलमा मनाङ मस्र्याङदी क्लब र संकटा क्लब एक आपसमा भिडने छन् । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।यसैगरी, रंगशालामा हुने पहिलो खेलमा…