पोखरा । बाह्रौं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक यूनाइटेड क्लबले मंगलबबार पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी पुष २६ देखी माघ ८ गतेसम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने महोत्सको तयारी पुरा भएको जनाएको हो । रबि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजनमा हुने महोत्सवमा २ सय…