Logo

सेल्टाभिगोले रियल बेटिसलाई हरायो

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रेलिगेशन जोनबाट बाहिर निस्कन संघर्ष गरिरहेको सेल्टाभिगो विजयी भएको छ ।बुधबार राति भएको खेलमा सेल्टाभिगोले सातौं स्थानमा रहेको रियल बेटिसमाथि २–१ गोलको पुनरागमन जित निकालेको छ । रियल बेटिसले छैटौं मिनेटमा अग्रता लिएको थियो । उसका एइटोर रुबेलले गोल गर्दै अग्रता दिलाएका थिए ।तर, १६ औं मिनेटमा सेल्टाभिगोले पेनाल्टीमार्फत…