Logo

झापा गोल्डकपको फाइनल आज, उपाधिका लागि चर्च ब्वाइज र एपिएफ क्लबबिच प्रतिस्पर्धा

काठमाडौं । छैटौँ संस्करणको झापा गोल्डकपको उपाधिका लागि आज गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको चर्च ब्वाइज युनाइटेड र विभागीय टोली एपिएफ क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । खेल सोमबार अपरान्ह ३ बजे बिर्तामोडस्थित डोमालाल राजबंशी रंगशालामा हुदै छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजले आयोजक झापा–११ लाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश…