Logo

बकैया र पञ्चशिल युवा क्लब मकवानपुर जिल्ला लिगमा

मकवानपुर । मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताका लागि बकैया युवा क्लब र पञ्चशिल युवा क्लब छनोट भएको छन् । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशाला जारी मकवानपुर जिल्ला लिग छनोट फुटबल प्रतियोगिताको फाइनलमा दुवै टोली प्रवेश गरेसँगै जिल्ला लिगको लागि दुवै टोली छनोट भएका हुन् । छनोट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा पञ्चशील युवा क्बलले जनहित युवा क्लबलाई…