विराटनगर । कोशी प्रदेश टी—२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आज भएको फाइनलमा आर्मीले कणर्ाली प्रदेशलाई ९ विकेटले पराजित गरी उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ गरेको कणर्ालीले निर्धारित २० ओभरमा अलआउट हुँदै आर्मीसामु ११० रनको लक्ष्य प्रस्तुत गरेको थियो । आर्मीले १२ दशमलव २ बल फालेर एक…