Logo

आठौं आरवीवी-एनभिए राष्ट्रिय भलिबल चैत्र ३ देखि

काठमाडौं । नेपाल भलिबल संघले आठौं आरवीवी-एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप आयोजना गर्दैछ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी भलिबल संघका महासचिव रोशन श्रेष्ठले चैत्र ३ देखि १० गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा च्याम्पियनसिप आयोजना गर्न लागेको जानकारी दिए । उनका अनुसार च्याम्पियनसिप पुरुषतर्फ १२ टिम र महिलातर्फ नौं टिमगरी जम्मा २१…