Logo

दाङ क्रिकेट लिगमा तुलसीपुर रोयल्स विजयी

घोराही । नेपाल टेलिकमा दाङ क्रिकेट लिग (डीसीएल–२) मा तुलसीपुर रोयल्सले विजयी सुरुआत गरेको छ । घोराहीमा रहेको गुलेरिया क्रिकेट मैदानमा मंगलबार भएकोे पहिलो खेलमा दंगाली लायन्सलाई २७ रनले पराजित गरेको हो ।  टस हारेर पहिला ब्याटिङ गरेको तुलसीपुर रोयल्सले निर्धारित ओभरमा ४ विकेट गुमाएर १२५ रन बनाएको थियो । जवाफमा दंगाली लायन्सले निर्धारित ओभरमा…