पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा यू–१५ राष्ट्रव्यापी विद्यालय खेलकूद प्रतियोगिता आजदेखि सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद्, गण्डकीको संयुक्त आयोजनामा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएका छन् । प्रतियोगितामा सातै प्रदेशका खेलाडी सहभागी हुनेछन् भने भने प्रत्येक प्रदेशबाट समान ७६–७६ खेलाडी, ८ प्रशिक्षक र ६ व्यवस्थापक सहभागी…