Logo

वडा अध्यक्ष कप फुटबलमा फ्रिडम ब्रदर्शलाई उपाधि

काठमाडौं । फ्रिडम ब्रदर्श युनाइटेड ‘ए’ ले तेश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । चावहिल खेल मैदानमा भएको फाइनलमा फ्रिडम ‘ए’ ले चावहिल स्पोर्ट्स क्लब ‘बी’ लाई १–० को झिनो गोलअन्तरले पराजित ग¥यो । विश्वलाल श्रेष्ठले निर्णायक गोल गरे । उपाधिसंगै फ्रिडम ‘ए’ ले १ लाख नगद पुरस्कार पायो ।…