Logo

क्रिकेटर लामिछानेको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ । बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएलगत्तै क्यानले लामिछानेमाथिको निलम्बन फुकुवा गरेको हो । क्यानले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपमाथि लगाइएको निलम्बन फुुकुवा भएको जनाएको हो । ‘सम्मानित उच्च अदालत पाटनको बुधबारको फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप…