Logo

एसीसी महिला प्रिमियर कपमा नेपाल ८ विकेटले विजयी

काठमाडौं । मलेसियामा आजदेखि सुरु भएको एसीसी महिला प्रिमियर कपमा नेपालले हङकङ माथि ८ विकेटको जित निकालेको छ । शनिबार समूह चरणको पहिलो खेलमा नेपालले हङकङ माथि ८ विकेटको जित निकाल्दै नेपालले विजयी सुरुवात गरेको हो । हङकङले दिएको ९४ रनको लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नेपालका लागि कप्तान इन्दु…