Logo

आईसीसी टी–२० विश्वकप : भारतको अपराजित यात्रा कायमै, अफगानिस्तान २७ रनले पराजित

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ मा भारत विजयी भएको छ । समूह चरणदेखि नै अपराजित रहेको भारतले सुपर आठको पहिलो खेलमा अफगानिस्तानलाई ४७ रनले पराजित गरेको हो । ब्रिजटाउनको केन्सिङ्टन ओभल स्टेडियममा रोहित शर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए । कप्तान रोहित शर्मा र विराट कोहलीको ओपनिङ जोडी अफगानिस्तानविरुद्ध…