काठमाडौं । पाकिस्तान सुपर लिग क्रिकेट (पीएसएल)मा पेशावर जाल्मीले पहिलो जित दर्ता गरेको छ । लगातार दुई खेलमा पराजित भएको पेशावरले शुक्रबार राति भएको खेलमा मुल्तान सुल्तानलाई ५ रनले पराजित गरेको हो । मुल्तानको भने पहिलो हार हो । मुल्तानले खेलेका चार मध्य ३ खेलमा जित निकाल्दै शीर्ष स्थानमा छ । शुक्रबार राति पेशावरले पहिला…