काठमाडौं । एसीसी एसिया कप महिला क्रिकेटको सेमिफाइनल समिकरण पूरा भएको छ । बुधवार राति भएको खेलको नतिजासँगै सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको हो । समूह एबाट भारत र पाकिस्तानले सेमिफाइनलमा स्थान बनाउँदा समूह बीबाट श्रीलंका र बंगलादेशले स्थान पक्का गरेका छन् । बुधवार भएको पहिलो खेलमा बंगलादेशले मलेसियालाई ११४ रनले पराजित गर्दै अन्तिम…