काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलामा नेपालले आज नामिबियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । आजदेखि सुरु हुने शृंखलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । नेपालले यसै वर्षको जुनमा हुने ट्वान्टी–२० विश्वकपको तयारीका लागि घरेलु मैदानमा आईसीसी क्रिकेट विश्वकप लिग–२ को खेलका लागि…