काठमाडौं । नेपाल क्रिकेट संघ क्यान यतिबेला विवादै विवादमा फस्न थालेको छ । नेपाली क्रिकेट टिमलाई टी–२० विश्वकप, एशिया कप, आइसीसी एक दिवसीय विश्वकप क्रिकेटको ग्लोबल क्वालीफायरमा पु¥याउने एकजना खेलाडी अहिले क्यान भित्रको आन्तरिक राजनीतिका कारण कोपभाजनमा परेका छन् । होला, सन्दीप नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान हुँदैगर्दा र भोलिपल्ट केन्या जाँदैगर्दा क्याम्प छाडेर जुन…