Logo

यु–१९ एसिया कप क्रिकेट: नेपाल बङ्गलादेशविरुद्ध ब्याटिङमा

काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गरिरहेको छ । दुबईस्थित युनाइटेड अरब इमिरेट्स (युएई) को द सेभेन्स रङ्शालामा जारी खेलमा बङ्गलादेशले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो । समूह चरणको यस खेलमा नेपाल पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । नेपालले यसअघि मङ्सिर २७ गते भएको पहिलो…