काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई १५६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५५ रन जोड्यो। सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले ५२ बलमा तीन चौका र दुई छक्कासहित ६३ रन बनाए। प्रतियोगिताको दोस्रो संस्करणमा उनको…