Logo

काभा २० वर्ष मुनिको महिला भलिबल टोलीको घोषणा

काठमाडौं । नेपाल भलिबल संघले काभा २० वर्ष मुनिको महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुने अन्तिम १२ सदस्यीय खेलाडी टोली घोषणा गरेको छ । टोलीमा बागमती प्रदेशका ६ जना, लुम्बिनी प्रदेशका चार जना तथा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबाट समान एक÷एक खेलाडी छनोट भएको नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए । बागमतीबाट जेनिशा विक,…