Logo

लुम्बिनीविरुद्ध विराटनगरको खराब सुरुआत

काठमाडौं । एनपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले प्रस्तुत गरेको १३५ रनको लक्ष्य पछ्याउँदै विराटनगर किंग्सले खराब सुरुआत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले पहिलो छ ओभरमै तीन विकेट गुमाउँदै २८ रन मात्र जोडेको थियो। ओपनर मार्टिन गप्टिल दुई रनमा र फाफ डु प्लेसिस तीन रनमा आउट भए भने लोकेश बम गोल्डेन…