Logo

यो साउन,  यी शिवजी,  नेपाली महिला  अनि भारतीय नक्कल

देशको आर्थिक अवस्था जतिनै जर्जर भएपनि बजारमा साउन महिनाको तयारी सुरु भइसकेको छ। जताततै हरियो, पहेँलो र रातो चुरापोते अनि कपडाको किनमेल देखिदैछ। यी रङ्ग लगाउनुको पनि आफ्नै अर्थ छ। हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ। यसैले त साउन महिनामा हरियो, पहेँलो रातो सम्मिश्रण गरी लगाउने चलन बसेको होला।…