काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सकिएर देशभरका अधिकांश निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । मंसिर ४ गतेको निर्वाचनमा उत्पन्न विवादका कारण मतगणना रोकिएका केही स्थानमा समेत मत गन्ने क्रम चलिरहेको छ । पछिल्लो मत परिणामअनुसार कूल १६५ निर्वाचन क्षेत्रमध्ये १६२ क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । जसअनुसार नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ हालसम्म ५५…