Logo

बागमतीमा सकियो मतदान,एक घण्टापछि मत गणना सुरु

नेपाली काँग्रेस बागमती प्रदेश सभापतिका लागि भएको दोस्रो चरणको मतदान कार्य सम्पन्न भएको छ । हेटौँडामा  आइतबार साढे १ बजेबाट सुरु भएको मतदान साझ साढे पाँच बजे सम्पन्न भएको हो । बागमती प्रदेशमा २०२५ मत खसेको छ । एक घण्टापछि मत गणना सुरु हुने छ ।शनिबार भएको मतदानमा तीन जनाबीच प्रतिस्पर्धा हुँदा पनि कुनै उम्मेदवारले…