Logo

रिहान मिया, जाे २२ बर्ष मै उद्योग खोलेर समान निर्यात गरिरहेका छन्

नेपालगञ्ज। आजकाल उनको चर्चा परिचर्चा सुरु हुन थालेको छ । उनको यो चर्चा र परिचर्चा परिवार र आफान्तजनमा मात्रै सिमित छैन, यो चर्चा परिचर्चा अव विस्तारै ब्यावसायिक क्षेत्रमा पनि हुन थालेको छ । भन्न थालेका छन, यति सानै उमेरमा यो स्तरको सफलता ! उनी हुन रिहान मिया, उमेर २२ ।  उनले हालै आफनो मिडलाज ग्रुपको…