Logo

हरित कोइलाः स्वदेशी उर्जाबाट समृद्ध भविष्यको सम्भावना

काठमाडौं ।देशबाट आयातित इन्धन– डीजेल, पेट्रोल र एलपी ग्याँसको आयातमा निर्भरता घटाउँदै नेपालको ऊर्जा परिदृश्यमा एक स्वदेशी, वातावरणमैत्री हरित कोइलाले नयाँ सम्भावनाको ढोका खोलेको छ । विभिन्न उद्योग तथा कलकारखानामा हरित कोईलाको प्रयोग बढाउन सकेमा आर्थिक र वातावरणिय हिसाबले मुलुक लाई नयाँ आयाम दिन सक्ने सम्बद्ध अधिकारीहरुले बताउँदै आएका छन् । हाम्रो वन जंगलमा पाइने…