Logo

आजको राशिफल

आजको राशिफल मेष (चु चे चो ला लि लु ले लो अ) पारिवारिक जमघट हुनेछ । कठिन काम पनि पूरा हुनेछ । यात्रा आरामदायी हुनेछ । परिवारमा भने सामान्य मतभेद हुनेछ ।  वृष (इ उ ए ओ बा बि बु बे बो) आज तपाईंको शत्रुले दुःख दिनेछन् । धन खर्च हुनेछ । लिनदिनमा सतर्कता अपनाउनुहोला…