काठमाडाैं । आज मिति २०८१ जेठ २७ गते, आइतबार ९ जुन २०२४। ज्येष्ठ शुक्लपक्ष तृतीया तिथि, १६ः३६ बजेपछि चतुर्थी । पुनर्वशु नक्षत्र। चन्द्रराशि मिथुन, १५ः२५ बजेपछि कर्कट। मेष मिहिनेत गर्दा विभिन्न अवसर पाइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। उद्योग तथा दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।…