Logo

यस्तो छ आजको तपाईंकाे राशिफल

काठमाडाैं । आज मिति २०८० जेठ ८ गते, साेमबार, २२ मे २०२३। ज्येष्ठ शुक्लपक्ष तृतीया तिथि। मृगशिरा नक्षत्र, १०ः२० बजेपछि आर्द्रा। चन्द्रराशि– मिथुन यस्तो छ आजको राशिफल मेष नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ।…