Logo

आजको राशिफल

आज मिति २०८० असोज २७ गते, शनिबार, १४ अक्टोबर २०२३। आश्विन कृष्णपक्ष औंसी तिथि। हस्त नक्षत्र, १७ः०७ बजेपछि चित्रा। चन्द्रराशि कन्या। मेष राशि पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त…