मेष राशिदिउँसोदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बृष राशिअध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ। मिथुन राशिबिहानको समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य गर्न सकिनेछ। कर्कट राशिबिहान खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। सिंह राशिआम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। कन्या राशिप्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न…