काठमाडाैं । आज मिति २०८० भदौ १९ गते, मंगलबार, ५ सेप्टेम्बर २०२३। भाद्र कृष्णपक्ष षष्ठी तिथि। भरणी नक्षत्र, १४ः४५ बजेपछि कृत्तिका। चन्द्रराशि मेष, २०ः४२ बजेपछि वृष। मेष राशि नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले फाइदा दिलाउनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। बिछोडिएका…