आज मिति २०८० मंसिर ४ गते, सोमबार, २० नोभेम्बर २०२३। कार्तिक शुक्लपक्ष अष्टमी तिथि। धनिष्ठा नक्षत्र। चन्द्रराशि मकर, ११ः१० बजेपछि कुम्भ। मेष राशि मेहनत गर्दा आम्दानीका नयाँ स्रोतसमेत फेला पर्नेछन्। तर आकस्मिक समस्याले खर्च गराउला। सरसापटमा पनि धन बाहिरिन सक्छ। बृष राशि सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने जिम्मेवारी हात पार्ने मौका छ। कीर्तिमानी काम…