Logo

कस्तो छ आजको राशीफल ?

आज मिति २०८० वैशाख ४ गते सोमवार तदनुसार ई सं २०२३ अप्रिल १७ तारिख मेष काममा विलम्ब भए पनि कुनै विशेष काम सम्पन्न हुनसक्नेछ । आन्तरिक सम्बन्ध सुदृढ हुने तथा एकआपसमा राम्रो समझदारी कायम हुने दिन हो । बृष– नयाँ व्यवसाय वा रोजगारीको खोजी गरेमा प्रयास सफल हुनेछ । कारोबारबाट राम्रै फाइदा हुने दिन छ…