Logo

आजको राशिफल

काठमाडाै । आज मिति २०८० माघ ११ गते बिहीबार २५ जनवरी २०२४। पौष शुक्लपक्ष पूर्णिमा तिथि। पुनर्वशु नक्षत्र, ८ः१७ बजेपछि तिष्य। चन्द्रराशि कर्कट। मेष साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। वृष परिस्थितिवश चिताएको काम पूरा गर्न नसकिएला। आफ्नो मिहिनेतबाट…