२०८० कात्तिक १० गते शुक्रबारको राशिफल: मेष (चु चे चो ला लि लु ले लो अ)तपाईँको स्वस्थ्यले आज साथ नदेला । अनावश्यक झञ्झटमा परिनेछ । आजको घुमफिर र किनमेलले शरीर थकित हुनेछ । वृष (इ उ ए ओ बा बि बु बे बो)तपाईँको आज पारिवारिक मिलन हुनेछ । मान्यजनसँगको भेटघाटले मन आनन्दित हुनेछ । देखिएका…