काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध ऐतिहासिक सपनातिर्थ मन्दिरमा शनिबार बिहान पूजा अर्चना गरेका छन् । नयाँ वर्षको अवसरमा पौडेलले श्रीमति सबिता पौडेलसहित काठमाडौंबाट करिब १० किलोमिटर दूरीमा पर्ने उत्तरी भेग टोखा नगरपालिका वडा नम्बर २ मा रहेको प्रसिद्ध ऐतिहासिक सपनातिर्थ मन्दिरमा आज पूजा अर्चना गरि फूलप्रसाद ग्रहण गरेका हुन् । नयाँ वर्ष २०८१ को…