काठमाडाैं । आज मिति २०८० फागुन १ गते, मंगलबार १३ फेब्रुअरी २०२४ । माघ शुक्लपक्ष चतुर्थी तिथि। उत्तरभाद्रपदा नक्षत्र। चन्द्रराशि मीन। मेष खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर(छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। उधारोमा व्यापार गर्नुपर्ला। वृष आम्दानीका स्रोत भेटिए पनि धेरै फाइदा उठाउन…