आज मिति २०८० कार्तिक २६ गते, आइतबार, १२ नोभेम्बर २०२३। कार्तिक कृष्णपक्ष चतुर्दशी तिथि, १४ः१४ बजेपछि औंसी। स्वाती नक्षत्र। चन्द्रराशि तुला। मेष राशि मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले उत्साह जगाउनेछ। बृष राशि पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। स्रोतसाधन जुट्नाले दिगो…