काठमाडाैं । आज मिति २०८१ वैशाख ११ गते, मंगलबार २३ अप्रिल २०२४। चैत्र शुक्लपक्ष पूर्णिमा तिथि। चित्रा नक्षत्र। चन्द्रराशि कन्या, ९ः१९ बजेपछि तुला। मेष नयाँ कामको प्रस्ताव आउने सम्भावना छ। काममा साथ दिनेहरू पनि प्रशस्त फेला पर्नेछन्। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद…