काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही–३ का लागि उम्मेदवार घोषणा गरिएका डा. लेखजंग थापासहित आयोजना गर्न लागेको पत्रकार सम्मेलन स्थगित गरेको छ। आज दिउँसो २ बजेका लागि तय भएको पत्रकार सम्मेलन स्थगित गरिएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। थापा बहुविवाह विवादमा तानिएपछि कार्यक्रम स्थगित गरिएको हो। रास्वपाले आइतबारको सचिवालय बैठकबाट थापालाई उम्मेदवार…