काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले काङ्ग्रेस बदलिनै पर्छ भन्ने पुकारको सम्मान स्वरुप काङ्ग्रेसमा परिवर्तन आएको बताएका छन् ।शुक्रबार बसेको केन्द्रीय समितिको बैठकपश्चात उनले काङ्ग्रेस बदलिनै पर्छ भन्ने आह्वान र पुकारको सम्मान गरेको भन्दै संस्थापक नेता र यो पार्टीले त्यहीँ सिकाएको बताए । उनले भने, ‘यो कुर्सीमा बस्न सजिलो छ तर जिम्मेवारी पूरा गर्ने…