काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जनतालाई परिवर्तनको अनुभुति गराउने काम सरकारी कार्यालयहरुबाटै हुनुपर्ने बताएका छन् ।मंगलबार काठमाडौं जिल्ला प्रशासन कार्यालयको अनुगमनमा पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै उनले कर्मचारी र जनताबीच नङ–मासुको सम्बन्ध हुन्छ भन्ने कुरा स्थापित गर्नुपर्ने भन्दै त्यसको सुरुवात सरकारी कार्यालयहरुबाटै हुनुपर्ने बताए ।उनले भने, ‘सबै नेपाली जनता, सरकारी कर्मचारी, सबै…