काठमाडौं । नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघले चैत्र १५ गते भएको अराजक गतिविधि, लुटपाट र हत्या, हिंसा जस्ता क्रूरतापूर्ण घटनाले राजाबादीहरूको निरंकुश, अत्याचारी, सामन्ती सोच र शैली पुनःउजागर गरेको उल्लेख गरेको छ । संघका अध्यक्ष डुजाङ शेर्पाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै संघले अराजक गतिविधि, लुटपाट, सार्वजनिक तथा नीजि सम्पत्तिमा तोडफोड, व्यवसायीहरू माथिको नियोजित…