काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नाराणकाजी श्रेष्ठले संविधानको रक्षा, शान्ति प्रक्रियाको पूर्णता र सामाजिक आर्थिक रुपान्तरण अहिलेको मुख्य कार्यभार भएको बताएका छन् । नेकपा (माओवादी केन्द्र) दिक्तेल रुपाकोट मझुवागढी नगर समितिको दोस्रो ऐतिहासिक नगर सम्मेलनको उदघाटन कार्यक्रममा बोल्दै उनले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्ने भएपनि उक्त काम पूरा नगरेर तरबार झुण्डाइरहने काम भएको…